May 3, 2024, 8:23 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

अन्तराष्ट्रिय

  • अन्तराष्ट्रिय

थाक्रेमा सामुदायिक वनहरूकाे नविकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम

१४ माघ, थाक्रे:  धादिङको थाक्रेमा वन तथा वातावरण नीति निर्माण एवं सामुदायिक वनहरूकाे नविकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम भएको छ। आइतबार वन तथा वातावरण सम्बन्धि संबैधानिक एवं कानुनी..

पुरा पढ्नुहोस »

शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन

१८ कात्तिक २०८० ।जाजरकोटमागए राति शक्तिशाली भूकम्पमा परी नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ । सदरमुकाम खलंगामा सिंह बसेको घर भत्किँदा उहाँको निधन भएको जिल्ला प्रहरी..

पुरा पढ्नुहोस »

गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम

२१ असोज धादिङ ।   विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा धादिङको गजुरीमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरिएको छ । इम्पेरियल सेक्यूरिटीज कम्पनी लिमिटेड ( ब्रोकर नम्बर ४५) को..

पुरा पढ्नुहोस »

भारतीय सौर्यमिसनले सेल्फीसहित दुइ तस्वीर पठायो

२१ भाद्र,३०८० ।    भारतीय सौर्य मिसन आदित्य एल वानले सूर्यको बाटोबाट पहिलो तस्वीर पठाएको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले सौर्य मिशनले पठाएको पहिलो तस्वीर आज सार्वजनिक गरेको हो ।..

पुरा पढ्नुहोस »

चन्द्रयान –३ को सफल अवतरण भारतले इतिहास रच्यो, दक्षिणी ध्रुवमा पुग्ने पहिलो बन्न सफल

६ भाद्र , २०८० ।  कवि थापा             दक्षिणी छिमेकी मुलुक भारतले आज चन्द्रमामा सफल अवतरण गरेर इतिहास बनाएको छ । भारतीय अन्तरिक्ष एजेन्सी (इसरो) ले आज चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान ३ नामक..

पुरा पढ्नुहोस »

संघीय संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले पर्सि मंगलबार सर्वदलीय बैठक राख्ने

३ भाद्र २०८० । संघीय संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि मंगलबार सर्वदलीय बैठक डाक्नुभएको छ । संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई..

पुरा पढ्नुहोस »

पूर्वी पाकिस्तान जरानवालामा गिर्जाघर आगजनीको घटनामा सय भन्दा बढी पक्राउ

३२ साउन,२०८० ।    पूर्वी पाकिस्तान जरानवालामा गिर्जाघर आगजनीको घटनामा सय भन्दा बढी पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले चर्च आक्रमणको अनुसन्धानको प्रारम्भिक चरणमा १४६ जनालाई पक्राउ..

पुरा पढ्नुहोस »

डायमण्ड अवार्ड २०८० काे फाराम खुल्ला

६ साउन २०८०।     डायमण्ड म्युजिक अवार्ड २०८०का लागि फाराम खुलेको छ । एन एस म्युजिक प्रा.लि.को आयोजनामा हुन लागिरहेको अवार्ड कार्यक्रमको विशेष तयारी भइरहेको आयोजकले जानकारी दिएको छ..

पुरा पढ्नुहोस »

चितवनमा बस दुर्घटना १९ यात्रु घाइते

२९ असार २०८०         चितवनको भरतपुर महानगरपालिका वडा नं २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।  काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७..

पुरा पढ्नुहोस »

डेज फर गल्र्सद्वारा किरान्चोक माविका ५० जना छात्रालाई निःशुल्क सुप्रिम किड वितरण

गजुरी।    गजुरी गाँउपालिका वडा नं. ८ स्थित किराञ्चोक माध्यमिक विद्यालय प्रवाङका ५० जना छात्रालाई निःशुल्क सुप्रिम किड प्रदान गरिएको छ । मानव अधिकारका लागि महिला, एकल महिला समूह धादिङको..

पुरा पढ्नुहोस »

आज डीभीको नतिजा आउने नतिजा हेर्ने (लिंकसहित)

सन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे डीभीकाे नतिजा आउने बताइएको छ । नतिजा आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ..

पुरा पढ्नुहोस »

आजपनि सरकारी टोली र मिटरब्याज पीडित विच वार्ता

आज मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच पुनः वार्ता हुने भएको छ । मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति र गृह मन्त्रालयका सह-सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी..

पुरा पढ्नुहोस »

टर्कीमा भूकम्प गएको ११ दिनपछि एक किशोरसहित तीन जनाको जीवितै उद्धार

फाइल तस्बिर टर्कीमा उद्धारकर्मीले भूकम्प गएको ११ दिनपछि तीन जनाकाे उद्धार गरेका छन् । १४ वर्षीय बालक र अन्य दुई जनालाई उद्धार गरिएको टर्कीमा खटिएका उद्धारकर्मीलाई उद्धृत गरी समाचार..

पुरा पढ्नुहोस »

टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुग्यो

टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३६ हजारभन्दा बढी पुगेको छ । स्थानीय खोज तथा उद्धार टोलीले सोमबार दिएको जानकारी अनुसार गत सोमबार गएको ७.८..

पुरा पढ्नुहोस »

टर्की भूकम्प अपडेट : दुई कराेड ३० लाख जना प्रत्यक्ष प्रभावित,

सिरियाको सीमा नजिकै टर्कीमा अस्ति सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ । अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय ३२  जना..

पुरा पढ्नुहोस »