May 3, 2024, 1:34 pm
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

राजनीति

  • राजनीति

प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी

१८ बैशाख २०८१: प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्बाङ विजयी हुनुभएको छ। आज  बिहान सकिएको मतगणनामा नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतले पराजित गदै सुहाङ विजयी..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषद्को बैठक

१० बैशाख, २०८१ :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।..

पुरा पढ्नुहोस »

नेकपा एमालेले राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने

९ वैशाख ,काठमाडौँ :   नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा राष्ट्रिय गौरव पदकबाट पूर्वराष्ट्रपति एवं पूर्व पार्टी उपाध्यक्ष विद्यादेवी भण्डारीलाई सम्मान गर्ने भएको छ। ८ गते र आज..

पुरा पढ्नुहोस »

एमाले धादिङले वैशाख महिनाभित्र १३वटै पालिकाको अधिवेशन गर्ने, तालिका सहित

४ बैशाख,धादिङ : नेकपा एमाले धादिङको वैशाख महिनाभित्र १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको छ । १० हजार संगठित सदस्य भएको नेकपा एमालेले यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना..

पुरा पढ्नुहोस »

“गलकोट: अ ल्याण्ड विथ हिडन ग्लोरी” को वृत्तचित्र प्रिमियर सफलतापूर्वक सम्पन्न

२८ चैत, २०८०:   बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा बहुप्रतिक्षित डकुमेन्ट्री फिल्म ‘गलकोट – अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर भएको छ। आकाश युएसबी थापाले..

पुरा पढ्नुहोस »

नेकपा एमालेद्वारा राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक आह्वान

चैत्र २४,२०८०: नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आह्वान गरेको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक आह्वान गरिएको एमाले..

पुरा पढ्नुहोस »

मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै

१९ चैत, २०८० :    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदै हुनुहुन्छ । गत फागुन २३ गते बागमती सरकारबाट बाहिरिँदै नेपाली कांग्रेसले समर्थन..

पुरा पढ्नुहोस »

उपनिर्वाचनमा एमालेको जित निश्चित छ : ओली

१७ चैत, २०८०:    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गर्नु भएको छ । अध्यक्ष ओलीले प्रतिनिधिसभा..

पुरा पढ्नुहोस »

नयाँ समीकरणअनुसारको प्रदेश सरकार बन्ने एमालेका महासचिव पोखरेलको भनाइ

१३ चैत, २०८०:     नेकपा एमालेका महासचिव शंकर पोखरेलले यही हप्तामा प्रदेश सरकारमा नयाँ समीकरणअनुसारको सरकार बन्ने बताउनु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलवार बागमती प्रदेश..

पुरा पढ्नुहोस »

एमालेका अध्यक्ष ओली द्वारा सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह

१० चैत, २०८०: नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले सामाजिक मित्रतामाथि ध्यान दिएर होली पर्व मनाउन आग्रह गर्नु भएको छ। एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार..

पुरा पढ्नुहोस »

नेकपा एकीकृत समाजवादीले महाधिवेशन सफल पार्न १३ वटा समिति गठन गर्‍यो

५ चैत्र २०८०:  पहिलो महाधिवेशन सफलतापूर्वक सम्पन्न पार्नको लागि  नेकपा एकीकृत समाजवादीले १३ वटा समिति गठन गरेको छ। महाधिवेशन व्यवस्थापन समितिको संयोजकमा अध्यक्ष माधवकुमार नेपाल र अतिथि..

पुरा पढ्नुहोस »

अखिल नेपाल महिला संघ निलकन्ठ नगरपालिकाको  दोस्रो नगर सम्मेलन सम्पन्न, अध्यक्षमा लम्साल चयन

३चैत्र,धादिङ : अखिल नेपाल महिला संघ निलकन्ठ नगरपालिका को  दोस्रो नगर सम्मेलन  शनिबार धादिङ बेशीमा सप्पन्न भएको छ । नगर कमिटीको अध्यक्ष सीता दुवाडी लम्साल को अध्यक्षतामा भएको कार्यक्रममा..

पुरा पढ्नुहोस »

भ्रष्टहरूलाई कारबाही गर्ने कुमारा सबै दल एक जुट हुनु पर्छ : ओली

फाइल तस्विर १ चैत, २०८०  :   नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताउनु भएको..

पुरा पढ्नुहोस »

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै

३० फागुन, २०८० :    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै हुनुहुन्छ । बुधबार विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने..

पुरा पढ्नुहोस »

एमालेको मुख्य सचेतकमा बर्तौला र सचेतकमा बराल

फाइल तस्विर २२ फागुन, २०८० :  नेकपा एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्ताैला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले..

पुरा पढ्नुहोस »