May 3, 2024, 10:53 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

हाम्रो बारे


Spread the love

आर. डि. मिडिया हाउसद्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका “टोलटोलको खबर डटकम” २०७९ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । यो मिडियाले विशेष गरि स्थानिय र समसामयिक घटनाक्रम सँगै राजनिती विकास निर्माण, कृषी, पर्यटन, सडक, विज्ञान एवम् प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, सुरक्षा,अपराध, मनोरञ्जन, साहित्य लगायतका मुद्दामा समाचार सँकलन तथा प्रकाशन गर्दछ ।

तपाईको तर्फबाट पनि सहयोग, सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा सहित सत्य, तथ्य र विश्वसनियतामा कुनै पनि आँच नआउने गरि नागरिकलाई सुसुचित बनाउने अभियानमा हाम्रो कलम सदैव चलिरहनेछ ।

– सञ्चालक