May 3, 2024, 12:01 pm
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

  थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा 

April 5, 2024 मा प्रकाशित | २९ पटक पढिएको न्युज डेक्स

Spread the love

२३ चैत्र , थाक्रे :  थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर भएको छ।
टाईम्स् केयर अस्पताल प्रा. लि. महादेवबेँसीको समन्वय तथा सहयोगमा यस धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ३ मा  १ दिने  निशुल्क स्वास्थ्य शिविर भएको हो।

शिविरमा १ सय ७ जनाले सेवा लिइएका  थिए जसमा  जनरल फिजिसियन, छाला तथा यौन रोग, महिला तथा स्त्री रोग, पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, दाँत तथा गिँजा रोगसम्बन्धी परीक्षण तथा परामर्शसेवा, निःशुल्क औषधी वितरण, बालरोग निःशुल्क Blood Sugar परीक्षण गरिएको थाक्रे ३ का वडा अध्यक्ष विजय लामाले  टोलटोलको खबर लाई जानकारी दिनु भयो।

प्रतिक्रिया