May 19, 2024, 1:15 am
 
» जेठ १३ गते देखी धादिङमा बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने » आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा 

समाज

  • समाज

धुनिवेशी ६ मा विजुली सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट

३ बैशाख,धुनिबेशी :  धादिङको धुनिवेशी ६ कालिदेवीथानस्थित सानुभाई बानियाँको घरमा आगलागी भएको छ । घरमा विजुली सर्ट भई आगलागी हुँदा घर पुर्ण रुपमा जलेर नष्ट भएको बताइएको छ। आगलागी भएको खवर..

पुरा पढ्नुहोस »

आजको मौसम कस्तो रहला ?

३ बैशाख, २०८१:    नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा आज वर्षाको सम्भावना छ। भने केहि स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम..

पुरा पढ्नुहोस »

युवतीलाई बलात्कार गर्ने धादिङका दुइसहित तीन युवाविरुद्ध मुद्दा दर्ता

२ बैशाख,काठमाडौ :    सुस्त मनस्थिति रहेकी २० वर्षीया युवतीलाई बलात्कार गर्ने धादिङका दुइसहित तीन युवाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले धादिङ..

पुरा पढ्नुहोस »

अपडेट : धादिङमा भएको ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुग्यो

२ बैशाख,धादिङ :  धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टेमा  ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुगेको छ । घटनास्थलमा नै एक जना बालकको मृत्यु भएको थियो भने अर्का एक घाइतेको जिल्ला..

पुरा पढ्नुहोस »

धादिङमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाइते

२,बैशाख ,२०८१:    धादिङमा ट्रक दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । नीलकण्ठ नगरपालिका– ५ खाल्टेको पतेनीबाट पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली..

पुरा पढ्नुहोस »

धुनिबेशी नगरपालिकामा सरोकारवालाहरूसँग अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम

३०चैत्र,धुनिबेशी :     धादिङको धुनिबेशी नगरपालीकामा सुरक्षित आप्रवासन तथा रोजगार प्रवद्र्धन कार्यक्रमका बारेमा शुक्रबार अन्तरक्रिया तथा अभिमूखिकरण कार्यक्रम भएको छ । स्वदेशमा नै..

पुरा पढ्नुहोस »

आज ईद उल फित्र मनाइदै , सार्वजनिक बिदा

२९ चैत, २०८०:   इस्लाम धर्मावलम्बीहरूले ईद (ईद–उल–फित्र) आज मनाउँदै छन्। ईद–उल–फित्रको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायत उच्च पदस्थ व्यक्तिहरूले शुभकामना..

पुरा पढ्नुहोस »

आजको मौसम कस्तो रहला ? 

२९ चैत, २०८०:     देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भागमा वर्षाको सम्भावना छ। पहाडी भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको..

पुरा पढ्नुहोस »

जनभोजन कार्यक्रमले मनायो आफ्नो १५औं वार्षिकत्सव

२८चैत्र , थाक्रे :   जनभोजन कार्यक्रमले १५औ वार्षिकोत्सव मनाएको छ। धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ तसर्पूको दामेचौरमा रहेको प्रेम सागर फाउन्डेशन नेपालद्वारा सञ्चालीत जनभोजन..

पुरा पढ्नुहोस »

“गलकोट: अ ल्याण्ड विथ हिडन ग्लोरी” को वृत्तचित्र प्रिमियर सफलतापूर्वक सम्पन्न

२८ चैत, २०८०:   बाग्लुङ गलकोटको मध्यभाग हटियामा रहेको होटल गलकोट स्क्वायरमा बहुप्रतिक्षित डकुमेन्ट्री फिल्म ‘गलकोट – अ ल्यान्ड विथ हिडन ग्लोरी’ को प्रिमियर भएको छ। आकाश युएसबी थापाले..

पुरा पढ्नुहोस »

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, यस्तो छ कार्य सुची

२८ चैत, २०८० :   प्रतिनिधिसभाको बैठक बुधबार पनि बस्दैछ। नेपाली कांग्रेसले मंगलबार गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधिसभा..

पुरा पढ्नुहोस »

ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस 

२७ चैत्र ,धार्के: धादिङको थाक्रे गाउपालिका   ८ मा रहेको ब्लुमिङ लोटस इङलिस माध्यमिक विद्यालयले ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  मंगलबार मनाएको छ । वि .स २०४८ सालमा स्थापना भएको ब्लुमिङ..

पुरा पढ्नुहोस »

राजाराम डंगोल र अर्जुन श्रेष्ठलाई प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार

२६ चैत्र,धादिङ :  प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ । पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम..

पुरा पढ्नुहोस »

आजको मौसम कस्तो रहला ?

२६ चैत, २०८० :  नेपालको पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी र मधेश प्रदेश तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहने..

पुरा पढ्नुहोस »

स्थानिय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनायो

२५ चैत, २०८०:   आज स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ६ सय कायम भएको छ । शुक्रबार..

पुरा पढ्नुहोस »