May 19, 2024, 3:19 am
 
» जेठ १३ गते देखी धादिङमा बालबालिकालाई पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने » आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा 

समाज

  • समाज

आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग

१५ बैशाख, २०८१ :    आफ्नो जन्म दिनको अवसरमा बद्रि प्रसाद अधिकारीले विद्यालयका  विद्यार्थीहरु लाई सहयोग गर्नु भएको छ। बैरेनी साना किसान कृषि सहकारी संस्था लि . गल्छी धाडिका अध्यक्ष  बद्रि..

पुरा पढ्नुहोस »

इलाममा मतदान शुरु

१५ बैशाख, २०८१ :    इलाम क्षेत्र नं. २ मा मतदान शुरु भएको छ। १ सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनु भयो..

पुरा पढ्नुहोस »

आजको मौसम यस्तो छ

१४ बैशाख,२०८१:  गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही देशको बाँकी भू-भागमा मौसम मुख्यतया..

पुरा पढ्नुहोस »

आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

१४ बैशाख ,२०८१:   आज देखि कक्षा १२ को परीक्षा देशभर एकैसाथ सुरुहुँदै छ ।  परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनु भयो । उहाले..

पुरा पढ्नुहोस »

बागमती प्रदेशकाे वन वातावरण सम्बन्धि हेटौंडामा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम योजना तर्जुमा गोष्ठी सम्पन्न

राजाराम डंगोल १३ बैशाख ,मकवानपुर:  मकवानपुरको हेटौंडामा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवम योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। बैशाख ११ र १२ गते सम्म संचालन भएको समीक्षामा बागमती..

पुरा पढ्नुहोस »

आज सुनको भाउमा घट्यो

१३ बैशाख, २०८१ :    सुनको भाउ बिहिबार तोलामा दुई सय रुयौयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ३५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार..

पुरा पढ्नुहोस »

खुम्रेकिराको प्रकोप नियन्त्रण गर्न वारीमा बत्ती जडान

१३ बैशाख,गजुरी :  विगत लामो समय देखि खुम्रेकिराको प्रकोपका कारण खाद्य अभाव झेलिरहेका पुराक्सिङवासीको सवाल सम्वोधन गर्न वारीमा बत्ती जडान गरिएको छ । बुधवार साँझ एक कार्यक्रमका वीच..

पुरा पढ्नुहोस »

आज यी प्रदेशमा मेघगर्जन र चट्याङसहितको सम्भावना

१३ बैशाख, २०८१ :     देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण केही भागमा बिहीबार पनि वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई..

पुरा पढ्नुहोस »

आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

१२ बैशाख, २०८१ :   आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको..

पुरा पढ्नुहोस »

आज कतारका राजा र प्रधानमन्त्री प्रचण्डबिच द्विपक्षीय वार्ता

१२ बैशाख, २०८१ :  नेपाल भ्रमणमा रहनु भएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डविच बुधबार द्विपक्षीय वार्ता हुने भएको छ । दुई दिने नेपाल भ्रमणका लागि..

पुरा पढ्नुहोस »

विनाशकारी भूकम्पको गएको आज ९ वर्ष पूरा

१२ बैशाख, २०८१ :    भूकम्प गएको आज ९ वर्ष पूरा भएको छ। २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पको ९ वर्ष पूरा भएको हो। मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रेक्टर स्केलको..

पुरा पढ्नुहोस »

कालीदेवी मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न

११ बैशाख ,धार्के : धादिङको धुनिबेशी नगरपालिका  वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालीदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला सम्पन्न भएको  छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला..

पुरा पढ्नुहोस »

कतारका राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

 ११ बैशाख, २०८१:     कतारका राजा शेख तमिम बिन हमाद अल थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगनु भएका थानी राष्ट्रपति पौडेललाई..

पुरा पढ्नुहोस »

कतारका राजालाई राष्ट्रपति पौडेलले गरे स्वागत

११ बैशाख, २०८१  :     कतारका  अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय..

पुरा पढ्नुहोस »

आज नेपालमा कतारका राजा आउने, राष्ट्रपतिले स्वागत गर्ने

११ बैशाख, २०८0:    कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न नेपाल आउँदै हुनुहुन्छ ।​ कतारी राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै..

पुरा पढ्नुहोस »