May 3, 2024, 6:36 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

लापसे गरी सवारी चलाउने धादिङका एकसहित पाँच जना चालक प्रहरीको नियन्त्रणमा

April 19, 2024 मा प्रकाशित | ६० पटक पढिएको न्युज डेक्स

Spread the love

बैशाख,काठमाडौंको :  लागु पदार्थ सेवन लापसे गरी सवारी चलाउने धादिङका एकसहित पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लापसेगरी सवारी चलाएका उनीहरुलाई काठमाडौंको नागढुंगाबाट नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बा २ ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका –६ का २४ वर्षीय रमेश विक, सुर्खेत भेरिगंगाका ३० वर्षीय पे्रम विक, तनहुँ आँबुखैरेनीका २२ वर्षीय इन्द्रबहादुर गुरुङ, चितवन भरतपुरका ३३ वर्षका ध्रुव बस्याल,  र तनहुँको म्याग्दे गाउँपालिकाका २२ वर्षीय सलन सुनार लापसे गरी सवारी चलाइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रतिक्रिया