May 3, 2024, 5:19 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना,३ जनाको मृत्यु, ५२ घाइते

April 19, 2024 मा प्रकाशित | ५७ पटक पढिएको न्युज डेक्स

Spread the love

७ बैशाख, २०८१ :  सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको रोल्वालिङ यातायातको बस धारावतीमा दुर्घटनामा परेको हो। बस सडकबाट १०० मिटर तल खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता निरन्जन भट्टराईले जानकारी दिनु भयो।

५५ जना सवार बसमा घाइते ५२ जना मध्ये ८ जनाको अवस्था गम्भीर रहेको उहाको भनाइ छ। घाइतेको उद्धार गरी बाह्रबिसे अस्पताल पठाएको प्रवक्ता भट्टराईको भनाइ छ।

प्रतिक्रिया