May 3, 2024, 5:08 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

सामुदायिक विद्यालयहरुको सम्पत्तिको कागजपत्र सात दिनभित्र उपलब्ध गराउनको लागि निर्देशन

March 29, 2024 मा प्रकाशित | ३८ पटक पढिएको न्युज डेक्स

Spread the love

 १६ चैत, २०८०:     काठमाडौं महानगरपालिकाले भाडामा लगाएका सामुदायिक विद्यालयहरुको सम्पत्तिको कागजपत्र सात दिनभित्र उपलब्ध गराउनको लागि निर्देशन दिएको छ।

महानगरले बिहिबार एक सुचना जारि गर्दै सामुदायिक विद्यालयको सम्पत्तिको अभिलेख राख्ने भन्दै भाडामा लगाइएका कोठा, सटरलगायतको सम्झौताका कागजातका प्रतिलिपि उपलब्ध गराउन भनेको हो।

‘विद्यालयको स्वामित्वमा रहेका भवन, कोठा, सटर, जग्गा वा अन्य भौतिक संरचना तेस्रो पक्षलाई भाडामा दिएको छ भने उक्त निर्णयरसम्झौताका कागजातका प्रमाणित प्रतिलिपिहरू उपलब्ध गराउनू,’ महानगरका शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालद्वारा बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ।

हेर्नुहोस सूचना:

प्रतिक्रिया