May 3, 2024, 6:32 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

March 27, 2024 मा प्रकाशित | ६५ पटक पढिएको न्युज डेक्स

Spread the love

१४ चैत,२०८०:    आज विश्व रंगमञ्च दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो वर्ष दिवसको नारा ‘रंगमञ्च र शान्तिका लागि संस्कृति’ भन्ने रहेको छ।

सन् १९६१ मा अन्तर्राष्ट्रिय रंगमञ्च इन्स्टिच्यूटले यो दिवसको अवधारणा ल्याएपछि १९६२ देखि हरेक वर्षको मार्च २७ मा विश्व रंगमञ्च दिवस मनाउन थालिएको हो ।

पछिल्लो समय नेपालमा रंगमञ्चप्रतिको आकर्षण बढ्दो छ। रङ्गकर्मीका रूपमा उदाएका कलाकार चलचित्रमा जमेको पाइन्छ। काठमाडौंमा सञ्चालित नाटकघरमा दर्शकको आकर्षण बढ्दो रहेको रंगकर्मी हरुले बताउने गरेका छन्।

प्रतिक्रिया