May 3, 2024, 5:37 am
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

होलीको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने

March 23, 2024 मा प्रकाशित | १६८ पटक पढिएको न्युज डेक्स

Spread the love

१० चैत, २०८०  होलीको अवसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने भएको छ।
धुनिवेशी नगरपालिका ५, पुरानो धार्केमा रहेको खेल मैदानमा आइतबार बिहान मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
धार्केमा रहेको बैंकका कर्मचारीहरु र व्यापारीहरु विच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिता आइतबार बिहान ७ :३० बजे देखि सुरुहुने छ।

 

प्रतिक्रिया