May 2, 2024, 1:51 pm
 
» आफ्नो जन्म दिनको अवसरमा विद्यालयका  विद्यार्थीहरूलाई सहयोग » आजदेखि कक्षा १२ को परीक्षा सुरु : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी » ब्लुमिङ लोटस स्कुलले मनायो सांस्कृतिक कार्यक्रम सहित ३२ औं वार्षिकत्सव तथा अभिभावक दिवस  »   थाक्रे गाउँपालिका ३ मा निशुल्क स्वास्थ्य शिविर सम्पन्न ,१ सय ७ जनाले लिए सेवा  » एक हप्ता भित्र २८ जनामा कोरोना सङ्क्रमण

नेपाली कांग्रेस थाक्रे गाऊपालिका वडा नम्बर८का सभापति रामसारण खड़काको निधन

September 28, 2022 मा प्रकाशित | ३९५ पटक पढिएको न्युज डेक्स

Spread the love

धादिङको थाक्रे उपालिका ८ का वडा सदस्य रामसारण खड़काको निधन भएको छ।  असोज १० गते साँझ ६ बजेर ५० मिनेटमा असामाहिक निधन हुनुभएको हो।

खड़कालाइ ज्वरो आयपछी  काठमाडौँको  टिचिङ हस्पिटलमा लागिएको थियो उक्त अस्पताल को रिपोर्ट अनुसार खड़कालाइ डेंगी र निमोनिया कारण खड़काको निधन भएको जनाइएको छ । खड़काको असोज १० गते निधन भएपनि आज बुधबार दिउसो ३:३० बजे पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण  पश्चात अन्तेस्टी गरिएको थियो।

खड़का थाक्रे गाउपालिका ८ का नवनिर्वाचित वडा सदस्य  र नेपाली कांग्रेस थाक्रे गाऊपालिका वडा न ८ को सभापति समेत रहनु भएको थियो  श्रद्धाञ्जली तथा अन्तेस्टीमा  नेपाली कांग्रेसका बिभिन्न नेता कार्यकर्ता समाजसेवी आफन्त , गाएतको उपस्थिति रहेको थियो ।खड़काको २ श्रीमती, एक छोरा र ३ छोरी रहेका  छन।

 

 

प्रतिक्रिया