FLASH NEWS

शिक्षा

शिक्षा

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि

१९ साउन, धादि।       धादिङमा आज थप ५० जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा नीलकण्ठ नगरपालिकाका ३८ जना, त्रिपुरासुन्दरी गाउपालिकामा २ जना,रुवीभ्याली गाउपालिकामा १ जाना , सिद्दलेक गाउपालिकामा २ ,ज्वालामुखी गाउपालिकाम २ जना ,गंगाजमुना गाउपालिकामा २ जना , गल्छी गाँउपालिका २ ,अन्य...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा आज थप ६२ जनामा डेँगु संक्रमण पुष्टि

१८ साउन २०८०।      धादिङमा आज थप ६२ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशी ५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना कार्यक्रम गरियो

१८ साउन धार्के        धादिङको धुनिवेशी नगरपालिका ५ मा डेंगु रोग नियन्त्रणका लागि सचेतना...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा आज मात्रै थप ५८ जनामा डेँगु संक्रमण पुष्टि

धादिङ ,१७ साउन ।    धादिङमा आज थप ५८ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा आज थप ४२ जनामा डेँगु संक्रमण पुष्टि

धादिङ ,१६ साउन ।      धादिङमा आज थप ४२ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि...  विस्तृतमा

  • टोलटोलको खबर

डेंगु रोग नियन्त्रणका लागि धुनिवेशी नगरपालिका द्वारा सचेतना अभियान सुरु

धुनिबेशी १६ साउन,।     धादिङको धुनिवेशी नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि सचेतना अभियान...  विस्तृतमा

  • टोलटोलको खबर

आजदेखि विश्व स्तनपान सप्ताह शुरु

१६ साउन २०८०।     आजदेखि विश्व स्तनपान सप्ताह शुरु भएको छ । अगस्त १ तारिखदेखि विश्वभर स्तनपान...  विस्तृतमा

  • टोलटोलको खबर

चार दिनमा एक हजार बढी मानिसमा डेंगु संक्रमण,धादिङ दोस्रो स्थानमा

१५ साउन,२०८०।   पछिल्लो चार दिनमा नेपालमा एक हजार भन्दा बढीमा डेंगु संक्रमण भएको छ ।...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा दिनहुँ डेंगुका बिरामी बढ्दै,आज थप ६४ जनामा डेँगु संक्रमण पुष्टि

धादिङ ,१५ साउन।         धादिङमा आज थप ६४ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा आज थप  ५१ जनामा डेँगु संक्रमण पुष्टि

१४ साउन धादिङ, पबित्रा थापा मगर ।     धादिङमा आज थप  ५१ जनामा डेँगु संक्रमण पुष्टि भएको छ...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस