धादिङको सदरमुकाम धादिङ बेशीमा रहेको धादिङ अस्पतालको ४६ औँ बार्षिक उत्सवको अवसरमा ३८ जनाले रक्तदान गरेका छन् ।आईतबार धादिङ अस्पतालको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र धादिङको प्राविधिक सहयोग संचालन गरिएको रक्तदान कार्यक्रममा १३ महिला र २५ पुरुष गरि ३८ जनाले रक्तदान गरेको धादिङ... विस्तृतमा
धादिङमा डेंगुको संक्रमण घटेको छ । जाडो सुरु हुन थालेपछि डेंगुको संक्रमण घटेको हो। अहिले मौसम... विस्तृतमा
हेटौँडामा रहेको हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त... विस्तृतमा
धुनिबेशी, धादिङको धुनिबेशी नगरपालिकामा निशुल्क मोतिया विन्दुको शल्यक्रिया सहितको आँखा... विस्तृतमा
धादिङको धुनिवेशी नगरपालिकामा १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवस मनाईएको छ ।... विस्तृतमा
धादिङमा डेंगु संक्रमितको संख्या २५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ नगरपालिकाका ८ जना... विस्तृतमा
धादिङमा डेंगु संक्रमितको संख्या २५ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा नीलकण्ठ... विस्तृतमा
पछिल्लो २४ घण्टामा धादिङका थप १२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । ५ जना पुरुष र ७ जना महिला... विस्तृतमा
धादिङमा डेंगु संक्रमितको संख्या २३ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १४ जना पुरुष र १७ जना... विस्तृतमा
पछिल्लो २४ घण्टामा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या... विस्तृतमा