FLASH NEWS

समाज

समाज

आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको हो । यमपञ्चकको महत्वपूर्ण दिन आज धनधान्यकी देवी लक्ष्मीको विशेष पूजाआजा गरी लक्ष्मीपूजा गरिँदै छ । कार्तिक...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे १० का बँदेल पिडित कृषकहरुले पाए क्षतिपूर्ति

राजेन्द्र रुपाखेती केवलपुर ,  धादिङको थाक्रे गाउँपालिका वडा नं १० का बदेल पिडित कृषकहरुले...  विस्तृतमा

  • टोलटोलको खबर

भुमेस्थान साना किसान कृषि सहकारीको २०औं बार्षिक साधारण सभा सम्पन्न

थाक्रे - भुमेस्थान साना किसान कृषि सहकारी संस्था लि.को २०औं बार्षिक साधारण सभा सम्पन्न भएको छ...  विस्तृतमा

  • टोलटोलको खबर

यस वर्षको यमपञ्चक सुरु हुँदै, आज धनतेरस र यमदीप दान

२०७९ सालको यमपञ्चक अर्थात तिहार आजदेखि सुरु हुँदैछ । आज दिउँसोपछि कात्तिक कृष्ण त्रयोदशी...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे  गाउँपालिका वडा नं.६ को नेकपा एमाले वडा कमिटी बैठक शुक्रबार सम्पन्न

धादिङको थाक्रे  गाउँपालिका वडा नं.६  को  नेकपा एमाले वडा कमिटी बैठक शुक्रबार सम्पन्न भएको...  विस्तृतमा

  • टोलटोलको खबर

आगामी निर्वाचन तयारी छलफलको लागि नेकपा एमाले धादिङको प्रत्येक वडामा बैठक संचालन

धादिङको गजुरी गाउँपालिका वडा नं.२,७ र ८ को वडा कमिटी बैठक शुक्रबार सम्पन्न भएको छ। आगामी ...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङमा थप ५० जनामा डेंगु संक्रमण पुष्टि

धादिङका थप ५० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो...  विस्तृतमा

  • टोलटोलको खबर

देशभर चिसो बढ्दै

देशभर चिसो बढेको छ । पश्चिमी वायुको प्रभाव पर्न थालेसँगै देशभर चिसो बढ्न थालेको छ । केही दिन...  विस्तृतमा

  • टोलटोलको खबर

कार्तिक ८ गते मंगलवार खण्डग्रास सूर्यग्रहण लाग्ने

कार्तिक  ८ गते मंगलवार कार्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रे ९ मा धान खेतीमा धानको बाला भुस मात्रै भएपछी कृषि प्राबिधिक पुगे खेतमा भिडियो सहित

धादिङको थाक्रे गाउपालिका ९ मा धान खेतीमा अनुगमन गरिएको छ। थाक्रे गाउपालिका ९ मा लगाइएको ...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस