आज धादिङबेशीमा बैङ्कको चर्को ब्याजदर बिरुद्ध धादिङका उद्योगी ब्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उद्योग बाणिज्य संघको अगुवाईमा पुछारबजार बाट बिरोध ¥याली निकाली प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल राष्ट्र बैङ्कलाई ज्ञापन पत्र बुझाएका हुन । चर्को ब्याजदरका कारण ब्यवसायहरु धरासायी भैसकेको र... विस्तृतमा
प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख... विस्तृतमा
डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा तीन... विस्तृतमा
फाइल फोटो आज मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । यो चन्द्रग्रहण भरणी... विस्तृतमा
फाइल फोटो थाक्रे - धादिङ थाक्रे गाउपालिका ९ पण्डित पौवा मा रहेको गणेश, भिमसेन र सरस्वति को... विस्तृतमा
आज देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । पश्चिमी वायुको प्रभावका कारण... विस्तृतमा
मतदाता शिक्षा कार्यक्रमलाई दुर्गम गाउँ ठाउँसम्म पुर्याउने काम भइरहेको निर्वाचन आयोगले... विस्तृतमा
धादिङमा पछिल्लो २४ घण्टामा थप १३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।८ जना पुरुष र ५ जना महिला... विस्तृतमा
धादिङ जिल्ला यसअघि दुर्गम रहेपनि अब दुर्गम जिल्लाको रुपमा नरहेको नेकपा एमालेका अध्यक्ष एबम... विस्तृतमा
मकवानपुर मनहरी गाउँ पालिका ३ हाडिखोला मा रहेको साना किसान कृषि सहकारी संस्था लि ले दुध... विस्तृतमा