FLASH NEWS

समाचार

समाचार

धुनिबेशी नगरस्तरीय फुटबल प्रतियोगिता आज आइतबारबाट सुरु

धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ६ तल्लो बानियाटारमा फुटबल प्रतियोगिता आज आइतबारबाट सुरु भएको छ। स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, भन्ने नारा रहेको प्रतियोगिताको उद्धघाटन धुनिबेशी नगरपालिका मेयर बालकृष्ण आचार्य र उपमेयर सुरज उप्रेतीले गर्नु भएको हो । फुटबल प्रतियोगिता...  विस्तृतमा

  • टोलटोलको खबर

प्रभु बैंक धार्के शाखा द्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धादिङको धुनिबेशी ६ धार्केमा रहेको  प्रभु बैंक लिमिटेडको आयोजनामा वित्तीय साक्षरता...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिबेशी आदर्श क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धादिङको धुनिबेशी ३ मा रहेको धुनिबेशी आदर्श क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम...  विस्तृतमा

  • टोलटोलको खबर

आज सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्...  विस्तृतमा

  • टोलटोलको खबर

हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

धादिङको गल्छी गाउपालिका ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १६औं बार्षिक...  विस्तृतमा

  • टोलटोलको खबर

तोयानाथ स्मृति छात्रवृतिकोष द्वारा भुवनेश्वरी माध्यामिक विद्यालयमा छात्र वृद्धि वितरण

धादिङको धुनिबेशी नगरपालिका ५ मारहेको भुवनेश्वरी माध्यामिक विद्यालयमा छात्र वृद्धि वितरण...  विस्तृतमा

  • टोलटोलको खबर

कर्मचारीको सरुवा रोक्न निर्वाचन आयोग द्वारा निर्देशन

निर्वाचन आयोगले कर्मचारीको सरुवा रोक्न र सरुवा भएका कर्मचारी हरुलाई तत्काल रमाना दिन...  विस्तृतमा

  • टोलटोलको खबर

श्री लाङ्घाली बहुउद्धेश्यीय सहकारीको स्थापना दिवसमा गरे ५२ जनाले रक्तदान

धादिङको निलकण्ठ नगरपालिका ३ मारहेको  श्री लाङ्घाली बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको...  विस्तृतमा

  • टोलटोलको खबर

गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु

धादिङको गजुरी गाउँपालिकाको गजुरी बजारमा बसले ठक्कर दिंदा एक जना वालकको घटना स्थलमै मृत्यु...  विस्तृतमा

  • टोलटोलको खबर

नेपालमा पछिल्लो २४ घण्टामा ८१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस