धादिङको धुनिवेशी नगरपालिकाको खानिखोलामा राजसँस्थाको समर्थनमा दिप प्रज्वलन गरिएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहद्धारा व्यक्त सन्देशको स्वागत दिप प्रज्वलन गरिएको राप्रपा धुनिबेशी नगर अध्यक्ष बिना अधिकारी रिमालले बताउनुभयो । राप्रपा धुनिबेशी,... विस्तृतमा