FLASH NEWS

खेलकूद

खेलकूद

माघ दोस्रो सातादेखि सहिद स्मारक ‘बी’ डिभिजन लिग सुरु हुने

सहिद स्मारक ‘बी’ डिभिजन लिग माघ दोस्रो सातादेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बिहीबार ‘बी’ डिभिजन लिगका क्लबहरूसँगको छलफलपछि प्रतियोगिता माघ १३ गतेदेखि गर्ने तय गरेको हो । एन्फाले यसअघि गत वर्षको चैतदेखि जेठसम्म "सी" डिभिजन लिग आयोजना गरेको थियो । सहिद स्मारक ‘बी’ डिभिजन लिगको...  विस्तृतमा

  • टोलटोलको खबर

ब्लुमिङ लोटस मा वि मा छात्र तथा छात्रा भलिबल प्रतियोगिता सम्पन्न

थाक्रे:     ब्लुमिङ लोटस माध्यमिक बिद्यालयमा छात्र तथा छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको...  विस्तृतमा

  • टोलटोलको खबर

थाक्रेमा भएको मल्डूङ कपमा भूमीचुली बिजयी

थाक्रे :   थाक्रे गाउँपालिका ३ स्थित प्रगतिशील युवा क्लवको आयोजनामा भएको ५ (ए) साईड प्रथम...  विस्तृतमा

  • टोलटोलको खबर

के.एच.बी.एस.एस. तेक्वान्दो डोजाङमा ग्रेडिङ कार्यक्रम सम्पन्न ।

धादिङको थाक्रे गाँउपालिका वडा नं. १० मा रेहको केवलपुर हरिहर भोजकुमारी माध्यमिक विद्यालयमा...  विस्तृतमा

  • टोलटोलको खबर

बद्रीलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको लिए उपाधि

धादिङ :  बद्रिलाल नेपालीले धादिङमा सम्पन्न छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको...  विस्तृतमा

  • टोलटोलको खबर

कबड्डीको राष्ट्रिय रेफ्री बने धादिङका तीन जना

धादिङ :  धादिङका तीन जना कबड्डी रेफ्रीले राष्ट्रिय खेल खेलाउन पाउने भएका छन् । धादिङ कबड्डी...  विस्तृतमा

  • टोलटोलको खबर

आज महिला लिगमा सुदुरपश्चिम र आर्मी भिड्ने

धादिङ:  एन्फा महिला लिग फुटबलमा आज एक मात्र खेल हुने भएको छ । सातदोवाटो स्थित एन्फा...  विस्तृतमा

  • टोलटोलको खबर

महादेबवेसीमा राष्ट्रिय तथा जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिता हुंदै

महादेबवेसी (थांक्रे) :  धादिङमा तेश्रो धादिङ खुल्ला फिडे र्यापिड रेटिङ चेस प्रतियोगिता हुने...  विस्तृतमा

  • टोलटोलको खबर

बालेनले गरे भलिबल टोलीलाई नगद सहित सम्मान

२४ साउन ,२०८१ :    काठमाडौँ महानगरपालिकाले काभा महिला भलिवल नेसन्स लिगको उपविजेता नेपाली...  विस्तृतमा

  • टोलटोलको खबर

धुनिवेशीका घिसिङले प्राप्त गरे अन्तर्राष्ट्रिय प्रशिक्षकको लाईसेन्स

४ साउन , धादिङ :  मिथुन घिसिङले भुटानमा सम्पन्न एसियाली कराँते महासंघको प्रशिक्षक परीक्षा...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस