FLASH NEWS

अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

नेपालमा थप ६ सय ५८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार ६ सय ४३ जनाको नमुना परीक्षण गर्दा ६ सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा चार सय ५६ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना...  विस्तृतमा

  • टोलटोलको खबर

धादिङ समाज जापान र धुनिबेशी नगरको संयुक्त लगानीमा ख वर्गको एम्बुलेन्स सञ्चालनमा

धादिङ । धादिङ समाज जापान,धुनिबेशी नगरपालिका र गैरआवाशीय नेपाली संघ जापनको सहयोगमा धुनिबेशी...  विस्तृतमा

  • टोलटोलको खबर

आज देशभरको मौसम बदली : वाग्मती र कर्णालीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आजव शनिबार  देशभरको मौसम बदली रहेको छ । आज, भोलि र पर्सि मौसम बदली रही धेरैजसो ठाउँमा हल्कादेखि...  विस्तृतमा

  • टोलटोलको खबर

बर्मामा सैन्य ‘कू’ : आङ सान सू की र राष्ट्रपतिसहित अन्य नेताहरु गिरफ्तार,के.पी.ले भने अबपालो नेपालको

म्यानमार : बर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित...  विस्तृतमा

  • टोलटोलको खबर

समृद्धीको बाधक हाम्रो प्रबृत्ति- हेमराज भट्ट

समृद्धीको बाधक हाम्रो प्रबृत्ति- हेमराज भट्ट   बिगतको राजनीतिक अस्थिरताको नासोको रुपमा...  विस्तृतमा

  • टोलटोलको खबर

६५ रुपैयाँमा भात खान पाउने गरि हाम्रो टिम द्वारा काठमाडौमा रेस्टुरेन्ट संचालन

काठमाडौमा ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट संचालनमा आएको छ ।काठमाडौं...  विस्तृतमा

  • टोलटोलको खबर

सांसद विन्दुकुमार थापाको सबै तलवभत्ता सामाजिक कार्यमा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले साढे १२ लाख रुपैयाँ विभिन्न विकास निर्माण...  विस्तृतमा

  • टोलटोलको खबर

एन.आर.एन.ए. क्यानाडाको रक्तसंचार समितीलाई क्यानेडियन बल्ड सर्भिसेजद्धारा सम्मान

रक्तदान जीबनदान हो भन्ने युक्ति त हामीसबैलाई नै थाहा छ तर अझै पनि हामीमा रक्तदान गर्ने बानीको...  विस्तृतमा

  • टोलटोलको खबर

रविन्द्र लम्सालको रचना ‘आमा’ सार्वजनिक

काठमाडौं । कलाकार प्रकाश सपुतको अभिनय रहेकोे नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ ।...  विस्तृतमा

  • टोलटोलको खबर

१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन्...  विस्तृतमा

  • टोलटोलको खबर

ताजा अपडेट

खोजी गर्नुहोस