९ साउन,२०८१: हाल नेपाल मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। उक्त कारण देशभर साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जानेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका... विस्तृतमा
९ साउन, २०८१ : बागमतीमा नव नियुक्त मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ)ले आज पद तथा गोपनीयताको... विस्तृतमा
८ साउन ,२०८१ : नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बागमती प्रदेशको... विस्तृतमा
८ साउन, २०८१: नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले आज बागमती प्रदेशको... विस्तृतमा
८ साउन, २०८१: गए राति देखि नै बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका... विस्तृतमा
७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति... विस्तृतमा
७ साउन,धादिङ: आज साउनको पहिलो सोमबार धादिङ सहित देश भरिका शिव मन्दिरहरुमा बिहानैदेखि... विस्तृतमा
७ साउन ,२०८१: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति... विस्तृतमा
७ साउन ,२०८१: बागमती, गण्डकी प्रदेशका केही तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका... विस्तृतमा
६ साउन ,२०८१ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ।... विस्तृतमा