FLASH NEWS


धुनिवेशी नगरपालिका र मातहतका कार्यालय सोमबार बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र ३, सोमबार (१० घण्टा अघि)
  • ११५

    Shares

धुनिवेशी नगरपालिका र मातहतका कार्यालय सोमबार बन्द हुने

धुनिवेशी:   धुनिवेशी नगरपालिका र मातहतका कार्यालय आज सोमबार बन्द हुने भएको छ । वडा नम्बर १ र २ का वडा सचिव रमेश प्रसाद सापकोटाको हिजो आईतबार असामयिक निधन भएकाले उहाँको दिवँगत आत्माको चिरशान्तिको कामना र परिवारजनमा समवेदना प्रकट गर्दै सोमबार नगरपालिकाको कार्यालय, वडा कार्यालयहरु र स्वास्थ्य सँस्थामा आकस्मिक सेवा बाहेकका अन्य सेवा बन्द हुने नगरपालिकाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस