१६०
Sharesधार्के : गुड स्टार्ट ईङलिस स्कुलले ३० औँ वार्षिकोत्सव मनाउने भएको छ ।
धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुड स्टार्ट ईङलिस स्कुलले यहि फागुन १७ गते शनिबार आफ्नो ३० औँ वार्षिकोत्सव मनाउन लगिएको स्कुलका प्रिन्सिपल हर्क लामाले टोलटोलको खबर डट कमलाइ जानकारी दिनुभयो ।
वार्षिकोत्सव चर्चित राष्ट्रिय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित हुने भरेकाले तयारी भैरहेको उहाँको भनाई छ ।