FLASH NEWS


आज प्रतिनिधिसभाको बैठक बस्दै, हेर्नुहोस सम्भावित कार्यसूची

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ माघ २७, आईतबार (१ महिना अघि)
  • ९६

    Shares

आज प्रतिनिधिसभाको बैठक बस्दै,  हेर्नुहोस सम्भावित कार्यसूची

काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संघीय संसद सचिवालयका अनुसार आजको बैठक अपराहन्न १ बजेदेखि शुरु हुने जनाइएको छ ।

आज बार्षिक प्रतिवेदन पेश गर्ने, विधेयक फिर्ता लिने र व्यवस्थापन कार्यसहितको कार्यसूची रहेको छ ।

आजको बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

सम्भावित कार्यसूची:

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस