FLASH NEWS


आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ पौष १७, बुधबार (१ महिना अघि)
  • २१७

    Shares

आज राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदै

अंग्रेजी नयाँ वर्ष सन् २०२५ को पहिलो दिन बुधबार राष्ट्रिय पोशाक तथा टोपी दिवस मनाइँदैछ।

नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो।

नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ।

तर, विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस