९४
Sharesमिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लिको १६औं वार्षिक साधारण सभामा हुने बारे सूचना ।
प्रस्तुत विषयमा यस श्री मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्था लि. थाक्रे ११ धादिङको निम्न मिति, समय र स्थानमा यस संस्थाको १६ औं वार्षिक साधारण सभा हुने भएकोले यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
तपशिल
मिति : २०८१ साल मंसिर २८ गते
• समय : विहान ११ बजे
• स्थान: थाक्रे ११ बालुवाफाँट