१३६
Sharesयहि मिति २०८१ -०६-११ गते बसेको संचालक समितिको बैठकको निर्णयानुसार यस आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.को बाह्रौ वार्षिक साधारण सभा निम्न मिति, स्थान र समयमा आयोजना हुने भएकोले समयमा अनिवार्य उपस्थितिको लागि हार्दिक आमन्त्रणा गरिन्छ।
सभा हुने मिति, स्थान र समय
मिति २०८१ साल कार्तिक १० गते शनिवार
स्थान :थाक्रे-९ पण्डित पौवा ज्योतिमा मा बि धादिङ
समय विहान १०:०० बजे
Email: [email protected]