FLASH NEWS

नागढुङ्गामा पहिरोको कारण अबरुद्ध बनेको राजमार्ग एक तर्फी खुल्यो।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८१ भाद्र ५, बुधबार (३ महिना अघि)
  • २७४

    Shares

नागढुङ्गामा पहिरोको कारण अबरुद्ध बनेको राजमार्ग एक तर्फी खुल्यो।

५ भदौ ,धादिङ : काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग एक तर्फी खुलेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै पहिरो खस्दा सडक अवरुद्द बनेको थियो । अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाउने काम भरिरहेकोले विस्तार बिस्तार एकतर्फी सडक खुलेको प्रहरीले जनाएको छ।


पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिँदा सडक दुवै तर्फ नियमित गर्न समस्या भएको प्रहरीले जनाएको छ । पहिरोले काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनको लामो जाम रहेको ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस