६५०
Sharesराजाराम डंगोल थाक्रे
थाक्रे: धादिङको थाक्रे ७ मा आकस्मिक हेलिकप्टर अबतरण गरिएको छ।
मंगलबार बेलुका करिब ५ बजे तिर पोखरा मनिपाल अस्पताल बाट दम को बिरामी तिलक प्र पराजुलि बोकेर काठमाडौं को हेम्स अस्पतालमा जादै गरेको कैलाश 9N AML हेलिकप्टर थाक्रे ७ मड्किला को धानखेतमा मौसम खराबीको कारण सुरक्षित अवतरण गरिएको थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडाले टोलटोलको खबर लाइ जानकारी दिनु भयो।
हेलिकप्टर करिब ४५ मिनेट धानबारीमा बसेको थियो।