१९३
Shares२९ असार,२०८१: अहिले पृथ्वी राजमार्ग अन्तर्गत धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको राजमार्ग क्षेत्रमा सवारी साधनको चाप रहेको छ । निर्माणाधिन गणेश खोला पुलमा बिम राख्ने क्रममा सडकमै रहेको क्रेनको हाइड्रोलिक बिग्रिँदा क्रेन सडकमै रहेकोले सवारी साधनको चाप भएको हो ।
गणेश खोला पुलमा बिम राख्ने क्रममा गए राती नै क्रेनको हाइड्रोलिक बिग्रिएको थियो । दुई तर्फि नै बन्द रहेको सडक एकतर्फी खुलाईएको छ । सडक एकतर्फि मात्र खुल्दा राजमार्गमा सवारी साधनको लामो चाप रहेको छ ।
भोडियो हेर्नुहोस: