FLASH NEWS

धुनिवेशी ६का किसानलाई निःशुल्क सुन्तलाको विरुवा वितरण

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • ३९१

    Shares

धुनिवेशी ६का किसानलाई निःशुल्क सुन्तलाको विरुवा वितरण

साउन ३,धार्के ।      धादिङको धुनिबेशी नगरपालिका ६ मा सुन्तलाको विरुवा निःशुल्क वितरण गरिएको ।
नगरपालिकाले सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्तर्गत आज वडा नम्बर ६ को कालीदेवी थान, खत्री टोल, कोईराला टोल, मगर गाउँमा करिब ३ हजार सुन्तलाको विरुवा निःशुल्क वितरण गरेका हो ।
यस क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको लक्ष्य अनुरुप सुन्तलाको विरुवा वितरण गरिएको वडा अध्यक्ष रमेश आचार्यले टोल टोलको खबर डट कमलाइ जानकारी दिनु भयो ।
यसपाली ३ हजार विरुवा माग भएको थियो तेही अनुसार बिरुवा वितरण गरिएको र अरु किसानले पनि माग गरेमा आगामी वर्ष पनि यसलाई निरन्तरता दिने वडा अध्यक्ष आचार्यको भनाई छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस