७३
Shares१४ असार,२०८० , धुनिबेशी । धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ८२ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ८१ करोड ८९ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको हो । असार १० गते नगरपालिकाले अधिवेशनबाट उक्त बजेट बिनियोजन गरेको हो।
पुरा जानकारीको लागि तल क्लिक गर्नुहोस् ।
file:///C:/Users/dell/Downloads/1688009847-ghp6M.pdf