४८१
Sharesधादिङ उद्योग क्रसर संघले थाक्रे गाउँपालिकामा सञ्चालन भएका खानि उद्योग बन्द गरिएको र पालिकामा गरिएको ताला बन्दीको विषयमा प्रेस विज्ञप्ती निकालेको छ । शनिबार धादिङ उद्योग क्रसर सघंका अध्यक्ष शिव रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तीमा गाउँपालिकामा भएको तालावन्दी र उक्त तालावन्दीवाट सेवाग्राहीमा पर्न गएको समस्या प्रती संघले गहिरो दुःख व्यक्त गरेको विज्ञप्ती उल्लेख गरेको छ ।