FLASH NEWS

आज कुन तरकारी तथा फलफूको मूल्य कति छ ? मूल्यसूची हेर्नुहोस्

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र १३, सोमबार (१ साल अघि)
  • ३४०

    Shares

आज कुन तरकारी तथा फलफूको मूल्य कति छ ? मूल्यसूची हेर्नुहोस्

आज काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार अम्बाको प्रतिकिलो औसत मूल्य अधिकतम २२० रुपैयाँ रहेको छ भने आभोकाडोको ६०० रुपैयाँ तोकिएको छ ।

तेस्तै आलु सेतोको २०, आलु रातोको २७, काउली स्थानीयको ६०, कागतीको २८०, गान्टे मुलाको ७०, गोलभेडा ठूलो नेपालीको ५० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै लेकल घिउसिमीको ७०, घिरौलाको १२०, टाटे सिमीको ७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

मूल्यसूची विस्तृतमाः 


null
हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस