FLASH NEWS

३४ प्रतिशतभन्दा धेरै घरमा रेडियो

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ चैत्र १०, शुक्रबार (१ साल अघि)
  • २५३

    Shares

३४ प्रतिशतभन्दा धेरै घरमा रेडियो

नेपालमा ३४ प्रतिशतभन्दा धेरै परिवारले रेडियो सेट प्रयोग गर्ने गरेका छन् ।

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार ३४ दशमलव २ प्रतिशत अर्थात् २२ लाख ८० हजार १२३ घरपरिवारमा रेडियोको सुविधा छ ।

यस्तै, ४९ दशमलव ४ घरपरिवारमा टेलिभिजन र १५ प्रतिशत घरपरिवारमा कम्प्युटर छ । ३७ दशमलव ८ प्रतिशत परिवारमा इन्टरनेटको पहुँच पुगेको छ ।

यस्तै, ७३ प्रतिशत परिवारमा स्मार्ट मोबाइल फोनको सुविधा छ । साधारण मोबाइल फोनमा ७३ दशमलव २ प्रतिशतको पहुँच छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस