FLASH NEWS

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ फागुन २१, आईतबार (१ साल अघि)
  • १००

    Shares

राष्ट्रपतिसमक्ष सरकारको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति भण्डारी समक्ष प्रधानमन्त्री प्रचण्डले सरकारको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

प्रतिवेदन पेश गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सरकारले मुलुकको कृषि, ऊर्जा, पर्यटन, रोजगारी सिर्जना, उद्योग धन्दाको विकास, जलवायु परिवर्तन लगायतका क्षेत्रमा महत्वपूर्ण काम सम्पादन गरेको बताउनुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस