FLASH NEWS

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ फागुन १७, बुधबार (१ साल अघि)
  • १०३

    Shares

राष्ट्रपतिमा पौडेललाई मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बसेको बैठकले आठ दलीय गठबन्धनका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको नेकपा एसका महासचिव डा बेदुराम भुषालले जानकारी दिनुभयो ।

राष्ट्रपति पदमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको उम्मेदवारी परेको छ । निर्वाचन यही फागुन २५ गते हुँदैछ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस