११५
Sharesधादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार नेपालि कांग्रेसका रामनाथ अधिकारीले बिजयीहुनुभएको छ। अधिकारीले निकटम प्रतिस्पर्धी एमालेका खेम प्रसाद लोहनीको भन्दा १०हजार ५सय ३३ मत अन्तरले विजयी हुनु भएको हो।
रामनाथ अधिकारी ३४हजार ४सय ८३ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका खेम प्रसाद लोहनीले २३हजर ९सय ५० मत ल्याउनु भएको थियो ।
यतेस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसुमायाँ तामाङले ५हजार ५सय २५ मत ल्याउनु भएको । भने धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर २ मा ३हजार ३सय ७३ मत बदर भएको छ ।