FLASH NEWS

काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १२६

    Shares

काठमाडौं–९ बाट कृष्णगोपाल विजयी

आइतबार सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार  कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठ १० हजार २० मतसहित विजयी भएका हुनुभएको हो ।
उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गर्नुभयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस