२०२
Sharesसरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा कात्तिकमा १ सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनु भयो ।