FLASH NEWS

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँ मनाइदै।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ आश्विन १३, बिहिबार (२ साल अघि)
  • ९०

    Shares

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँ मनाइदै।

दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँ मनाइदै छ ।

कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।

आज पनि बिहानैदेखि  काठमाण्डौ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस