१५२
Sharesराष्ट्रिय युवा संघ नेपाल थाक्रे कमिटीको दोस्रो गाउँपालिका अधिवेशन बाट शम्भु पौडेल अध्यक्षमा चयन हुनु भएको छ।
शनिबार थाक्रे गाउपालिका ५ पोखरी चौरमा भएको दोस्रो अधिवेसन बाट क्रमश अध्यक्ष शम्भु पौडेल,उपाध्यक्ष : मिलन तामाङ, सचिब :शुबास तामाङ ,कोषाअध्यक्ष: कोपिला बिस्ट थापा,सह – सचिब हरि अधिकारी ,उप सचिप :सपना स्यान्ताङ लगायत सदस्य साथीहरू चयन हुनु भएको छ।
नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा केन्द्र प्रदेश जिल्ला र पालिकाका बिभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो।