FLASH NEWS

राष्ट्रिय युवा संघ नेपाल थाक्रे गाउँकमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्र सम्पन्न

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १३, शनिबार (१४ घण्टा अघि)
  • १०५

    Shares

राष्ट्रिय युवा संघ नेपाल थाक्रे गाउँकमिटीको दोस्रो अधिवेशन उद्घाटन सत्र सम्पन्न

धादिङको राष्ट्रिय युवा संघ नेपाल थाक्रे कमिटीको दोस्रो गाउँपालिका अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
थाक्रे गाउपालिका ५ पोखरी चौरमा एमाले धादिका अध्यक्ष भुमी प्रसाद त्रिपाठीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले प्रदेश सचिबालय सदस्य रमेस आचार्यको विशेष आथित्यता रहेको थियो भने थाक्रे गाउपालिकाका  अध्यक्ष रामकुमार आचार्य एमाले प्रदेश सदस्य मन्दिरा श्रेष्ठ , कृष्ण पन्त तेस्तै सुरेश थापा, दिलिप रेग्मी , जिल्ला उप सचीव उर्मिला रेग्मी ,गोकर्ण रुपाखेती , एमाले थाक्रेका अध्यक्ष  गणेशमन  वाइबा  युवा संघ नेपाल धादिका अध्यक्ष सुनिल तामाङ  लगायत पालिका ,जिल्ला ,प्रदेश र केन्द्रका विभिन्न नेताहरु युवा हरु थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडा , थाक्रे ५ का वडा अध्यक्ष सन्त बहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस