FLASH NEWS

आज धुनिबेशी र थाक्रेका यी वडा हरुमा बिहान ८ बजे देखि विद्युत आपूर्ति बन्द हुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र २५, सोमबार (१८ घण्टा अघि)
  • १००

    Shares

आज धुनिबेशी र थाक्रेका यी वडा हरुमा बिहान ८ बजे देखि  विद्युत आपूर्ति बन्द हुने

धादिङ:    आज धुनिबेशी नगरपालिका र थाक्रे गाउपालिकामा विद्युत आपूर्ति बन्द हुने भएको छ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्र, धार्के प्रशााखा अन्तर्गत पर्ने सव स्टेशन मर्मत संभार कार्य गर्नुपर्ने भएकोले मातातिर्थ – नौविसे ३३ के. भि. लाइन सटडाउन गरि कार्य गर्नुपर्ने हुँदा विद्युत आपुर्ति बन्द हुने धार्के प्रशााखाले एक सुचना जारि गरि जनाएको छ।

विद्युत आपूर्ति बन्द हुने स्थानहरु : धुनिबेशी नगरपालिकाको वडा नं. ३,४,५,६,७,८,९ र थाके गाँउपालिकाको वडा नं. ४,५,६,७,८,९,१० रहेको र यदि कार्य निर्धारित समय भन्दा अगावै कार्यसम्पन्न भएमा सो समय भन्दा अगावै लाईन सुचारु हुन सक्ने व्यहोरा समेत जानकारी गराएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस