FLASH NEWS

 नेकपा एमाले धादिङले आज गल्छी-६,महेश दोभानमा जागरण सभा गर्दै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १८, सोमबार (२ दिन अघि)
  • १३६

    Shares

 नेकपा एमाले धादिङले आज गल्छी-६,महेश दोभानमा जागरण सभा गर्दै

धादिङ:   नेकपा (एमाले) जिल्ला कमिटी, धादिङले आज सोमबार जागरण सभा गर्ने भएको छ।
धादिङको गल्छी-६,महेश दोभानमा आज १२ बजे “प्रतिगामी चलखेललाई परास्त गरौ, लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरौ !” भन्ने नाराको साथ्
सुदृढ गणतन्त्र र संविधानको रक्षाका लागि बिशाल जागरण सभा गर्न लागेको नेकपा (एमाले) धादिङले जनाएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस