FLASH NEWS

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १५, शुक्रबार (२ दिन अघि)
  • ७७

    Shares

काठमाडौंका पाँच क्षेत्रमा कर्फ्यू आदेश

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यू आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यू आदेश जारी भएको प्रशासनले जनाएको छ ।राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस