FLASH NEWS

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे चयन

  • टोलटोलको खबर
  • नेकपा एमाले
  • प्रकाशित मिति:
  • २०८१ चैत्र १२, मंगलबार (६ दिन अघि)
  • ९१

    Shares

प्रेस चौतारी नेपालको अध्यक्षमा  गणेश पाण्डे चयन

विराटनगर :  प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन हुनु भएको छ ।

विराटनगर जारी १० औं महाधिवेशनमा अध्यक्षकाे दाबेदार राजेश राईले दाबी छोड्नु भएपछी पाण्डे सर्वसम्मत अध्यक्ष चयन हुनु भएको हो ।

राईले महाधिवेशनमा निर्वाचन माग गर्नु भएको थियो । तर नेतृत्वले निर्वाचन हुन नदिएपछि पाण्डे सर्वसम्मत हुनु भएको हो ।

केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन हुनु भयो , महासचिव हिरामान लामा नै दोहोरिनु भयो । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस