FLASH NEWS


थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन २३, शुक्रबार (४ दिन अघि)
  • ६८

    Shares

थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने

थाक्रे :   धादिङको थाक्रे गाउँपालिकामा यहि २७ गते सार्वजनिक सुनुवाईहुने भएको छ।
पालिकाले आफ्नो पेजमा एक सुचना प्रकाशीत् गर्दै सार्वजनिक सुनुवाई हुन् लागेको जनाएको छ। थाक्रे गाउँपालिकाको आ.व. ०८०/८१ देखि हाल सम्म भए गरेका विकास, सेवा प्रवाह र नियमनका विषयमा सार्वजनिक सुनुवाई थाक्रे गाउँपालिकाको प्रशासनिक भवनको हलमा यहि २७ गते हुने उक्त सुचनामा जनाइएको छ। साथै १ देखि ११ वटै वडाका सम्पूर्ण सरोकारवाला तथा जनसमुदायहरु उक्त कार्यक्रममा सहभागी हुन् समेत आग्रह गरिएको छ।

सूचना हेर्नुहोस

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस