FLASH NEWS


खानीखोलामा राजसस्थाको समर्थनमा दिप प्रज्वलन

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन १२, सोमबार (२ हप्ता अघि)
  • ३४८

    Shares

खानीखोलामा राजसस्थाको समर्थनमा दिप प्रज्वलन

धादिङको धुनिवेशी नगरपालिकाको खानिखोलामा राजसँस्थाको समर्थनमा दिप प्रज्वलन गरिएको छ । ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र वीर बिक्रम शाहद्धारा व्यक्त सन्देशको स्वागत दिप प्रज्वलन गरिएको राप्रपा धुनिबेशी नगर अध्यक्ष बिना अधिकारी रिमालले बताउनुभयो ।

राप्रपा धुनिबेशी, राजसस्था पुर्नस्थापना, समान बिचार र सर्वसाधारण नागरिकको उपस्थितिमा धुनिबेशी –८ लोकेश्वर महादेव परिसर खानीखोलामा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा राप्रपाको पुर्व केन्द्रीय सदस्य अजय रिमाल र राप्रपा धुनिबेशी नगर अध्यक्ष बिना अधिकारी रिमालले मन्तव्य राख्नु भएको थियो । युवा नेता अजय रिमालले देश सबैको हो र देश बचाउन सबै एक हुनु आजको आवस्यकता रहेको बताउनुभएको छ

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस