FLASH NEWS


गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा स-सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ फागुन ५, सोमबार (४ दिन अघि)
  • १७६

    Shares

गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा स-सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने

धार्के:   गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के द्वारा सदा बर्षको झै एस बर्षपनि सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने भएको छ।
यहि फागुन २६ गते गोरखनाथ मन्दिर धार्केमा स: सुल्क सहित सामुहिक ब्रतबन्ध कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ। साथै उक्त कार्यक्रममा ईच्छुक महानुभाब हरुले यहि फाल्गुण २१ गते भित्र सम्बन्धित ठाउँमा सम्पर्क गरि आ आफ्ना बटुकहरुको नाउँ टिपाउनुहुन समेत आग्रह गरेको छ।
कृषि रेडियोको कार्यलय धार्के बजार
टोलटोलकोखबर डट कम धार्के बजार
रेडियो राजमार्ग को कार्यलय धार्के बजार
३)अर्जुन प्रसाद रेग्मि मन्दिर ९८४१ – ०५०८१७
४)राजेन्द्र उप्रेति नौबिसे बजार ९८४१-५२६१०९ मा सम्पर्क गरि आफ्नो नाम टिपाउन सकिने गोरखनाथ कल्याण केन्द्र नेपाल धार्केका अध्यक्ष हरिहर रेग्मीले जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस